Posted by: world_map December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
भौतेकाजी लाइ भूमिगत अवस्थामा नि जन्मदिनको शुभकामना है! कहिले सकिने हो तपाईको गुप्तवास? एकवर्ष त हुनै लाग्यो जस्तो छ। जे होस् गुप्तवास सकिने बित्तिकै हस्तिनापुरको चौतारीमा हाजिर हुन आम्नुहोला। तपाइकि जुरेली स्वयम्वरको माला हातमा लिएर कुरिरहनेछिन् रे। ;) ए पून्टे दाई, सान्नानी, के छ हालखबर?
Read Full Discussion Thread for this article