Posted by: gogo December 20, 2006
Login in to Rate this Post:
0
?
मुटु मेरो चिरी हेर तिम्रै नाम देख्छ्एऔ
सधैं मलाई श्राप दिई किन चिट्ठी लेख्छ्एऔ
अतीतका यादहरु सबै पोखिएछ्न
धद्कन बध्यो हृद एको लौन किन झन - झन
"प्रेम्" भन्ने शब्दले दियो मलाई धोका
आउँदै थिए बाचाहरु बन्द किन द्धोका
बाचाहरुसबै फाल्यएउ रद्धी तोकारीमा
नपुकरा भगवानलाई नघिसक्यौ सीमा
गाली होइन, माया होइन न त हो सम्झना
निस्थुरिको याद अब मलाई चाँहीदैन
कसैलाई मन पराउनु साच्चै पाप होइन
तिम्रै निम्ती अब म "भ्रम" पाल्ने छैन
gokul vivas dhakal