Posted by: Rahuldai December 20, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
वा! वा! क्या जगब को कला छ, चना तरकारी अनि पवन चाको दोहरि । जिन्दगीमा बिर्सनै नसक्ने दिन हरुलाई यसरी कबिता को पोखन पनि प्रतिभा चाँहीन्छ्, अनि मन्जु मिस् को विद्यार्थी हुनु पर्छ ।
Read Full Discussion Thread for this article