Posted by: pawancha December 20, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
न्हुछ्छे सरको यो वचन 'के छ?' कहिले नै नबिर्सिने भो । कालो मुखमा मीठो हांसो भेट्न लाई तरसिने भो ।। हुन त कोहिनूर मीसलाई शायदै बिर्सिएला । कुइरो आंखा गोरी अनुहार कसैको नहोला ।। ख्येंगुली सरको बहिरो कान, बीणा मीस्को भाशण । कछ्याको आसन, अनि बाजेको चना तरकारी रासन ।। उत्तरा मीसको पढाई, जानकी मीसको हिंडाई । गम्भीरमान सरको बुझाई, पूर्ण बहादुरको गोदाई ।। कसले पो बिर्सेको छ र, अनि बिर्सन्छ ती दिन्हरु । यही नै कथा गुन् गुनाउँछौं हामी, विश्व निकेतनका नक्छेत्रहरु ।।
Read Full Discussion Thread for this article