Posted by: CaMoFLaGeD December 20, 2006
Login in to Rate this Post:
0
?
आम्बो!! चप्पल पनि खुकुरी चप्पल रे!! जंकी भेनाको साली भएपछि त हतियार कै नाम भाको चप्पल माँग्नुपर्यो नि हैन त ह्यारी ब्रो!! अझ सिरुपाते छाप चप्पल, तरवार छाप चप्पलपनि पाउँछ कि? रे क्या!! :P
लौ दोहोरी जाओस न त!! सुन्नु मन लाग्यो!! :D
:-)