Posted by: Rahuldai December 20, 2006
Why Girija is so Inconsistence ?
Login in to Rate this Post:     0       ?        
वा वा क्या गजब को कुरो सुनाउनु भयो, बामे ले राजतन्त्र मशान मा पुर्याउने रे , हसायो, बेस्सारी हसायो । त्यसैले त मैले भने नि नेपाल को राजनीति हात्तीको दाँत जस्तो भनेर । जस्ले चारको सँग राजतन्त्र को बिरोध गर्छन नि तेही राजतन्त्रको डोले, ढोके, हुक्के , बगैंछे सबै हुन । राजा महेन्द्र र दामोदर सम्शेर मिलेर कम्युनिष्ट पालेको, हुर्काएको, फुर्काएको हो कि होइन भनेर केशर जङ्ग रायमाझी, कमल राक्ज रेग्मी आदी इत्यदि लाइ सोध्नुस्, १७ साल पछि प्रजातन्त्रबादी लाइ कसरी सखाप पार्न सक्इन्छ भनेर कम्युनिष्ट पोसेको ईतिहास साक्षी छ । धेरै टाढा किन जानु, बिरेन्द्र को बंश सखाप भएको २ दिन मा डा बाबुराम भट्टराइ को कान्तिपुरम्मा छपिएक लेख पढ्नु भएन ? राजा सँग कार्यगत एकता थ्यो रे ? त्य भनेको राजतन्त्र लाई आर्यघाट पुर्‍याउने भनेको हो ? मित्र ले मलाई बुझाई दिनुस् । गिरिजालए कहिलेइ राजतन्त्र बोक्दैन, नेपाली ली कति छिटो घट्ना हरु बिर्सिन्छ । हलेरी मा मैओबादिको अधिबेशन भाई रहंदा नेपाल सेनाको कमाण्डो ले घेरी सक्दा जाइ लाग्न आदेश दिने गिरिजा चोर कि सेना फर्कएरा आफ्नै सन्तान हुन भन्ने राजा चोर ? कस्ले राजतन्त्रको सिनो बोकेको छ, कस्ले राजतन्त्रकै बिंडो थामेको छ, बिचारनिय छ ।
Read Full Discussion Thread for this article