Posted by: chanaa_tarkaari December 20, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
जो हुन्छ सोझो उसकै मुखमा घोचो । सोझोले भोग्नुपर्ने रैछ थिचोमिचो ।। यो कुरा ठ्याम्मै मिल्छ न्हुच्छे सरको लागि । मेहनति र मिलनसार हुदा आपत लाग्यो पछि ।। खाली क्लास भेट्यो कि न्हुच्छे सर कै ड्युटी । लौ न सर पढाइदिनोस बिषय मोटामोटी ।। धेरै कक्षा पढाउनाले ज्यान भयो बिरामि । घरमा ट्यूसन नलिने उहाँ स्कुलमा चै हैरानि ।। यस्तै शायद थियो होला अरु पनि कारण । छोड्नु भएछ स्कुल नै मलाइ थाहा थिएन ।।
Read Full Discussion Thread for this article