Posted by: CaMoFLaGeD December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
आम्बो भाते नि आको चौतारीमा!! भाते त पुरानो साथी हो नि मेरो!! ओइ भाते त्यो तिमीले हामी दोर्जीलिङ् जाँदा मुङ्लिङमा भात खाँदा त्यो पसलै बन्द गर्देको कुरा भनिदेउ न गाउँलेहरुलाई। क्या र्‍याग भाको थियो! हामी चडेको बसमा अरुले त खानै नपाईराको नि हौ!! ब्रो ले त डेक्ची छेउमा राखेर सुरु गरेको है अन्त डेक्ची खाली भएपछि मात्र उठेको नि!! भरपेटको ३५ रुपिया थियो, लास्ट घाटा लागेको नि त्यो पसलेलाई। निस पाटले येलो कार्ड पाको कुरा सिम्सलाई भनेको? नभन है ब्रो नभनsss!!! लेडिज ग्रुप लिएर जान्छ उ त। फेरि उस्को कजिन त बबाल छ रे!! हे हे हे!! :पि
Read Full Discussion Thread for this article