Posted by: mulmiz December 20, 2006
कबिता को पालो ।
Login in to Rate this Post:     0       ?        
म पनि त लेख्छु नि साथी हो ईच्छा सबै मरीसके, अब त कुनै चाहना नै छैन बाच्ने आधार नै छुटिसके, अब त बाच्ने मन नै छैन थाकि सके पाईला पनि , अब त हिडन पनि सक्दिन अन्ध्यारोमा हर्राईसकेँ , अब त उज्यालो पनि देख्दिन आँशु सबै सुकिसके, अब त रुन पनि सक्दिन हाँसो सबै बिलाईसके, अब त मुस्काउन पनि सक्दिन बिपिन
Read Full Discussion Thread for this article