Posted by: dotpen December 19, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
लौ है दाजुभाइ दिदीबहिनिहरु म पनि आई पुगे यो साझाको धागोमा माला उन्नको लागि। सबैलाइ नमस्कार! को हो यो? भनि सोध्नुहोला। २०४५ सालको ब्याचको हो म । नेपालिमा टाइप गर्न गाह्रो भयेकोले अहिलेलाइ यतिमात्रै।
Read Full Discussion Thread for this article