Posted by: Rahuldai December 19, 2006
Login in to Rate this Post:
0
?
यो धागोलाई सम्हाल्ने
यो धागो लाई अँगाल्ने
चना तरकारी बाहेक छैन कि,
ज्यापू र नेपालकी छोरी बाहेक छैन कि?
cannabis नि दुइ शब्द लेखम्
urun जी अनुभव पोखम्
Icanfly जी केहि नौलो उडान् भरम्
Happydays जी सुखका दिनहरु कोरम्
सायमि जी त विश्व् निकेतन् सङ्ग नै रिसाउनु भा जस्तो छ।