Posted by: Rahuldai December 19, 2006
Nepali arrested in US for Internet Sex
Login in to Rate this Post:     0       ?        
बुद्धिमान ले बुद्धिमानी कुरो गर्नु भयो । खुट्टा तान कार्यक्रम् बाहेक् के हुन्छ्, यहाँ। नेपालि हुनु को धर्म निभाएका छन्, गालि गर्या गरै छन्। त्यस्को अर्थ त्यो बजिया ले धार्मिक तथा मार्मिक कार्य गरेकोले अभिनन्दन् गर्नु पर्छ भनेको छैन। गल्ती मात्रै होइन अपराध गरेका हुन्, आफु प्रति, आफु सङ्ग सात फेरे लिएकी श्रीमति सङ्ग अनि आफ्नै ममतारुपी बालबच्चा प्रति। तर परदेशमा उस्ले गरेको अपराधको पनि सही न्याय नहुन सक्छ, राम्रो कानूनी सल्लाह् पाएन भने। कम् से कम् अब को पीडामा त सुन छर्किन सक्दैनौ भने खुर्सानि नून न छर्कौं। नोट: बजिया ले साझा बाहेक् अन्त आँखा न घुमाउनु भन्ने राहुले को मन्त्र बिर्से छ, अमृका आयेर जनाइ बिर्से जस्तै।अस्तु!
Read Full Discussion Thread for this article