Posted by: Amazing December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
अर्को चौतारि खन्ने बेला आयछ, खन्नु भन्दा पहिला चौतारिमा ६०० वटा ढुङ्गाहरुले चिन्नु पर्‍यो, ३०० अलि थोरै भयो, हाम्रा सान दाइका अनुसार अब ६०० सम्म अट्छ रे, ल यस बारेमा बिचार गर्दै गरम है अब को चौतारि जसले खने पनि मेरो नाम हाजिरिखाताम सच्चाइ पाउ भनि मास्टरनि नानिलाइ निवेदन टक्र्याउछु अनि हाम्रा नया दौतरि राहुलभाइको न्वारन कस्ले गर्ने हो त अब? Before आइते --जङ्गे After coming to JHILKE country I became झिल्के :-)
Read Full Discussion Thread for this article