Posted by: miss_ me December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
एस्स्स्स! आइडिया दिने हुदा हुदै किन उदास भयो जान खोजे सिस्नो पानी ढोका मै राखि छाड्यो त्यै पनि जान खोजे सिस्नो पानीले पोल्छ धेरै पोलिराखे ओखती लाउन फर्किन्छ पैले यति गर्न पर्यो उन्लै बाँधि राखम त्यै पनि नभए जुक्ति दिने हामी छदैछम हैन त गालब? राहुल दाजीलै मेरो नि नमस्ते उसो'भे तातो पानी रे?? खान मनलाए आफै तताएर जाऊ
Read Full Discussion Thread for this article