Posted by: miss_ me December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
दिप, इतिहास भन्ने कुरो बेला बेला दोहरिन्छ सुर्ता गर्न किन पर्यो मन मिल्ने भेटिन्छ दियोमा नै अन्धकारलै चिर्ने ज्योतिझल्किन्छ हास्न खोजे अनुहारको रुप रंगै फेरिन्छ गालब, कुरो अर्नु छैन अरु हिडे भुनेर आफै नि हिडिदिने। प्रिति सन्चै ?
Read Full Discussion Thread for this article