Posted by: Rahuldai December 17, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गौतम जी, Tyra जी, ग्वाँच जी को प्रेरणाले मैले नि ४ हरफ कोरें, कबिता बन्यो कि सबिता, तपाईंहरुकै जिम्मा मा । जलेको मनको खरानी माग्यौ त्यो पनि मैले चुपचाप दिएं बलेको तनको जवानी माग्यौ न दिउं कसरी, करकाप दिएं चलेको कलमको कहानी लियौ खालि पानामा पश्ताचाप् रोएं। एक्लो मनको महारानी रह्यौ एक्लोपन को पद्चाप सुनेँ
Read Full Discussion Thread for this article