Posted by: Birkhe_Maila December 17, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
संचै छु भन्नु परो बा ग्वाँचे! बाँचेओ छु, एउमुठि सास साँचेओ छु! तिम्रो के छ नि? लु यामे नि आएछ! हा हा हा पुन्टे दाईको कुरो बल्ल देखि'रा! अब क्यार्नु त नि झन बुडो भ' र अर्को बुडालाई आँखा लाम्छौ बुडा तिमी। जे होस खुसि लाओ मुलाई नि चिनजान भा'कोमा :)
Read Full Discussion Thread for this article