Posted by: Gautam B. December 17, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
तिरु र जिम्माललाई धन्यबाद तालीको लागि। खासमा, मलाई चित्त बुझेको कविता भने होइन यो। अचेल कहिलेकाँही मुश्किलले एक-दुई झिल्का फुर्छन्, तर गतिलो कविताको रुप दिन भने सकेको हैन। नलेखी बस्दा तिनै झिल्काहरु पनि बिर्सिइएर जालान् भनेर यता टाँस्न हतार गरेको। जिम्मालको नया कविता जाओस्, तिरुको पनि एउटा शानदार कविता जाओस्! राहुला दाइ, यो धागोमा विश्रामको लागि धन्यवाद।
Read Full Discussion Thread for this article