Posted by: Rahuldai December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
अब चाँही चौतारीमा सबै आएछन्, जस्तो छ । चौतारीमा पुन्टे भेटियो चौतारीमा भुन्टे भेटियो वीरखे जस्तो हाम्रो साथी लाहुरेको जस्तो छाती चौतारीमा सांहिला भेटियो चौतारीमा माइला भेटियो नेपे पनि यहीं रैछ, भाउते पनि यहीं सान्नानी र तितौरिले गीत गाए यहीं चौतारीमा डल्लि भेटियो चौतारीमा शेर्पिनि भेटियो चौतारीमा टाइरा भेटियो चौतारीको दायरा भेटियो निरे जस्तो हाम्रो हिरा, ज्योति जस्ती मोती ठुलीदिदी ले भात दिइन्,शुभ दिदिले रोटी चौतारीमा नेप्चे भेटियो चौतारीमा भट्टे भेटियो चौतारीमा दादा भेटियो चौतारीमा काका भेटियो लाले जस्तो हाम्रो भाइ, चमेली जस्ती बहिनी गालेको कबिता राम्रो, ग्वाँचेको आफ्नै कहाँनी चौतारीमा मुन्द्रे भेटियो चौतारीमा चन्द्रे भेटिय चौतारीमा राते भेटियो चौतारीमा रिकुटे भेटियो इण्द्रेणीको सातै रङ्, बेसींथाने दङ् राँगे, काले , सेतेको सपना भो भङ् चौतारीमा चिप्ले भेटियो चौतारीमा कैले भेटियो चौतारीमा गोतामे भेटियो चौतारीमा यामे भेटियो चौतारीमा जङ्गे भेटियो चौतारीमा किन्जे भेटियो कुम्ले कस्तो कमलो भाइ, सान्कान्छा जस्तो भान्छे धने, माने, मिस्ते पनि कति राम्रो मान्छे चौतारीमा निरे भेटियो चौतारीमा सिरे भेटियो मास्टर्निले क ख पढाइन्, इश्वरले धर्म च्यांसे मरंच्यसे दुबैले बुझेछन मर्मा चौतारीमा लुटे भेटियो चौतारीमा बबे भेटियो आइते आए, रुइना रोइ, फुलौरे चाँही फुले ग्वान्चे, रामकिस्ने र चारैनङ्ग्रे हत्तेरिका भन्दै आए चौतारीमा चित्रे भेटियो चौतारीमा जग्गे भेटियो चमेलि र पुष्पपुरि कह गई होलिन् सन्जु मन्जु दुबै जना कहिं खोज्न थालिन् चौतारीमा लाहुरे भेटियो चौतारीमा राहुले भेटियो
Read Full Discussion Thread for this article