Posted by: Rahuldai December 16, 2006
Login in to Rate this Post:
0
?
चौतारीमा दादा भेटियो
चौतारीमा काका भेटियो
लाले जस्तो हाम्रो भाइ, चमेली जस्ती बहिनी
गालेको कबिता राम्रो, ग्वाँचेको आफ्नै कहाँनी
चौतारीमा मुन्द्रे भेटियो
चौतारीमा चन्द्रे भेटियो