Posted by: derosh December 16, 2006
we are proud to our player
Login in to Rate this Post:     0       ?        
१५ औ एसियाली खेलकुदमा नेपालका लागि पदक जित्ने तेक्वान्दोका खेलाडीहरु मनिता साही, आयशा शाक्य र दिपक बिष्ट प्रति हामी लाई गर्ब छ र साथै देशको प्रतिष्ठाको लागि खाडी भुमी दोहामा एसियाली खेलकुदमा खेल्ने सम्पूर्ण नेपाली खेलाडी ए‌व समाचार संकलन गर्न नेपाल देखि दोहा आउनु भएका पत्रकार र संचारकर्मी प्रति हामी आभारी छौ । http://dohabashi.blogsome.com/ www.nepalqatar.com
Read Full Discussion Thread for this article