Posted by: Gautam B. December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
सबैलाई एकमुष्ट नमस्कार गरें, आ-आफ्नु भाग बाँडेर लिनुहोला। गालउले चिनेको चौतारी घच्चीको छ सधैँजस्तै। धेरै-धेरै धन्यवाद। चित्रे आज यतै छ जस्तो छ। के छ चित्रे हालखवर?
Read Full Discussion Thread for this article