Posted by: nepalean December 15, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ल गाले न्या चौतारी बनाको मा फेरी पनि मनले चिताको पुगोस, यइ आसिक दें मैले त । तिम्ले त बेला बेला मटरमा पांग्रा फेर्दा रैचौ, मेरो त सधै तेइ एउटै पांग्रा हो । फेरेको भे ने आज सम्म हिम परेको छैन, बेकारमा कारमा पांग्रा खेरा जाने रईच । ल है ज्योती नानु, मास्टर्नि भनेको यिनै मिस मि हुन, कस्तरी लुकेकी ल हेर ? मैले देखाइ दिए हिइइइइइइइइ अनी राते मैले साइड दिनी, लेन फेर्नि केइ काम गरेको छैन है ।
Read Full Discussion Thread for this article