"/>
Posted by: Rahuldai December 15, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
हाइ_नानु जी, हाउदे जी अनि दुनियाँको नक्सा जी, धन्यवाद! कथाको मर्मा बुझिदिनु भो। जीवन् जगतका केहि यथार्थ हरुलाई कथाको आकार् दिएको हुँ। धेरैले आफ्नै कथा भने, यसैमा खुशि मैले नि बांडे। अस्तु!
Read Full Discussion Thread for this article