Posted by: pawancha December 15, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
ए बाख्री त हाम्रो ब्याचमा थियो, चना तरकारीको होइन । कहांबाट सम्झाइदिएको, अहिले पनी बिर्सन सकेको छुइन ।। पुराना कुराहरू एकएक गर्दै सम्झिन्दै आयो । अहिले सम्झेर ल्याउन्दा, लाज लागेर आयो ।। बाख्री मात्र थियेन हाम्रो ब्याच्मा, थियो भङेरी पनी । भाग्ब्ण्डा गर्थ्योउँ तिनिहरूलाइ हामी साथीहरू माथी ।। के गर्नु आफ्नो भाग्मा त एउटै पनी परेन । दैबको लेखा यस्तै हो पुर्पुरोको साइतै जुरेन ।।
Read Full Discussion Thread for this article