Posted by: world_map December 15, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
पून्टेदाईको डेन्जर ईउँलिस् म पनि सिकम् कि? :P दादा चैं सपनामा कथा पढ्दा पढ्दै बिउँझिनु भो कि कसो? अर्को गाममा नि कथा कुरेर बस्नुभएको देखेको थिएँ। अब कथा नपढी निद्रा नलाग्ने भो त दादालाई? :P
Read Full Discussion Thread for this article