Posted by: Poonte December 15, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
अउँरेजी सिक्न प-या क-कसलाई हो? ABCD बट शुरु अरम्! A बाट अब B बाट बसेर C बाट सिक्ने D बाट डेन्जर E बाट ईङ्लिस् ल, एकै श्वरमा सबले भन: अब बसेर सिक्ने डेन्जरको ईङ्लिस्! दादालाई साझाको मुयाले पिरोल्यो जस्तो छ, आधा राताँ झस्कँदै बिउँझने, अनि साझालाई नजर लाउनि! मोहनीऽऽऽऽऽऽऽऽ लाग्ला है साझाको बोलीले चौतारीको क्या मीठो लहरले ख्याल ठट्टा नगर, पाएछौ खबर चौतारीको छाया मुनि बऽऽऽऽऽऽऽऽऽऽसेर।
Read Full Discussion Thread for this article