Posted by: Foe_4_mysty December 15, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
सप्पैलाई जदौ है । दादा ब्रोलाई मैले ३ चोटि याड गरें खै केटाहरु ले रोङ आइ डि देका हुन कि मैले मिस्टेक अरें था' भएन । अनि दादा ब्रो एत्ती राती हुँदो क्यार्न आएका हुन ? निद्रा लाएन जस्तो छ । साके तान्नुस् त तातो तातो मज्जाको निद्रा लाउछ ।
Read Full Discussion Thread for this article