Posted by: Dada_Giri December 15, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
तितौरी र मिस्टे जदौ! तितौरी, कथा हाल न तिम्ले नि। मिस्टे, मेरो मेल ठेगाना जिम्माल बुडा, गालउ, मास्टर्नी नानी, चित्रेहरुसित अनलाइन हुँदा मागम् न। आर्कै छ के। नभए म साझाको मेलबाट पठाइदिम्ला। मेरा साझाको मेलले त कामै गर्दैन नि। पासवडै बिर्सेँ।
Read Full Discussion Thread for this article