Posted by: world_map December 15, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
:D :D मलाइ त दुइ दुइटा चिठ्ठी आएको रैछ ठूलीको। ;) ठूली, मलाई नि सन्चै छ।अर्को पाली सँगै नेपाल जाम्ला अनि सँगै नाङ्लो जाउँला, पाउँ किनेर खाउँला। पाउँ सम्झेर त मेरो मुखै रसायो। ;) ल रमाइलो गर्नू नेपालमा, तिमी फर्के पछि तिम्रो लागि कविताहरू लेख्दिम्ला है! :) चित्रे
Read Full Discussion Thread for this article