Posted by: CaMoFLaGeD December 15, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
आइपुगेँ जिम्माल बा!! नमस्ते गरेँ है सबैजनालाई। हिजो जिम्माल बा सङ्ग बिदावारी भएर निस्केको त पल्लो गाउँमा खड्गे जीले दामी कथा हालेर बस्नु भएको रहेछ। एकछिन सुन्नुपर्यो भनेर बसेको त ओहो!! समय बितेको थाहा नै पाइएन हौ!! पून्टे दाई नमस्ते!! सन्चै हुनुहुन्छ? नमे त उता साहु कि नातिनीले ल्याइदिएको मकै खाँदै छ रे भन्ने सुन्या थे। :डि
Read Full Discussion Thread for this article