Posted by: CaMoFLaGeD December 15, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
हा हा हा!! जोत जोत, तिम्रै छ दिन। स्वादिलो खाजा लिएर आउछिन होली नि साहु कि छोरी। अनि आलीमा बसेर उन्को मुस्कानले भरिएको मुहारको ज्योती सङ्गै भुटेको मकै चपाउनुको मज्जै अर्को हुन्छ नि, कि कसो??
Read Full Discussion Thread for this article