Posted by: Rahuldai December 14, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
देशमा होस् य बिदेशमा सबको होस् प्रगती दाँया लक्ष्मी होस् भने बाँया होस् सरस्वती पहिला हाम्रो कर्म गरा अनि मात्र अरु जांच हुनेको उत्तम होस्, यही कामना गर्छु बरु । मेरो चाँही जाँच साँच सकेकोली चक चक गर्छु क्या ।अन्यथा न लिनु होला । अस्तु!
Read Full Discussion Thread for this article