Posted by: Rahuldai December 14, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
हे, पवन चा, किन बेइमान भनेको, पोल खोल्दै मा बेइमान् हुन्छ कोही? हाहाह्हाहाह !!!! ज्यापू, सायमि, लगायतका मित्र हरु, जसले जसले मलाइ मेल गर्नु भाको छैन, कृपया छिटो मेल गर्नु होला।
Read Full Discussion Thread for this article