Posted by: another_nepali December 14, 2006
Nepal king continues to block new constitution....
Login in to Rate this Post:     0       ?        
Dear republican, मेरो बिचारमा पार्टि र माओबादिहरुकाबिच कसले कति सक्ति हत्याउने भन्नेमा मोलतोल मिलिरहेको छैन। अहिलेको अबस्थामा दरबार देखाएर आफ्नो दोष लुकाउन खोज्ने प्रबृति कसैले पत्याउनेवाला छैन।
Read Full Discussion Thread for this article