Posted by: pawancha December 14, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
गफ नदेउ न हे चना तरकारी कत्ती गफ दिरा । को को न पर्यो भनेको त आफ्नै नाता परीरा ।। पढाइमा कस्तो थियौ तिमी त्यो पनी मलाइ थाहा छ । भन्डाफोर भै सकेको छ को हौ तिमी सबैलाइ थाहा छ ।। राहुलभाइले बेइमान् गर्यो, कत्ती चांडै पोल खोलेको । सबैको नाम र इमेल देख्दा झण्डै म बेहोस् भाको ।।
Read Full Discussion Thread for this article