Posted by: Rahuldai December 14, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
गम्भीर मान सर्!!!!!!!!!!!!!!!!!! लाखौं मान्छेहरुको शहर आज सुनसान मशान देखें रगतको साटो बगेको छ जहर जताततै बेइमान् देखें इमान् खोज्दै जादां हर् प्रहर मात्र गम्भीर् मान भेटें
Read Full Discussion Thread for this article