Posted by: Poonte December 14, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
ए बुढा! कता हिँड्न ला'? म बस्दिम्ला एउछिन तिम्रो साथ दिन। बुढा बुढा बसेर, चईन्जो, पुराना घफ गरम्, लु! तिम्रो तो चन्मतिले के ग-या रे तिम्रो जुङ्गाको रेखी बसेकै बैंशमा?
Read Full Discussion Thread for this article