Posted by: CaMoFLaGeD December 14, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
जिम्माल बा ले हिजो नारायण गोपालको गाना यहाँ राख्नुभएदेखि यो मनमा नारायण गोपालकै मात्र गाना गुन्जिन थाल्यो भन्या!! लौ एउटा यहाँ राखेँ है त! जदौ गाम्लेहरु, यो सोझो कुम्लेको तर्फबाट!! पर्खि बसेँ आउला भनी मेरो उठ्ने पालो मेरो उठ्ने पालो कुर्दा कुर्दै जिन्दगी नै भइगएछ कालो कालो भइगएच कालो मेरो उठ्ने पालो वरिपरी अध्याँरो छ आँखा खोली हेर्दा अध्याँरो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा आफ्नै छायाँ आफै सङ भागी हिड्न थाल्यो थाल्यो भागी हिड्न थाल्यो...... :-)
Read Full Discussion Thread for this article