Posted by: chanaa_tarkaari December 13, 2006
Login in to Rate this Post:
0
?
सर मिस का कुरो कन्थो कति रमाइलो ।
साथिभाइका कहानि त झनै रमाइलो ।।
शालिकराम सर हुनुहुन्थ्यो कालो चस्माधारी ।
गिरीसरको बाक्लो दाह्री गाला वरिपरी ।।
कोहिनुर मिसको कुहिरो आँखा कस्तो अचम्म हगि !!
जमानामा नेपालकै ऐश्वर्या राय पो हुन कि ?
बिना मिसको तीखो स्वर मुटुभित्रै गढ्ने ।
झुठा साँचा इतिहासका कुरा सिलसिलेवार भन्ने ।।
खयरगुलि र पुर्णबहादुर सरको सधै हुन्थ्यो झगडा ।
कम्पिटिसन गर्दै पढाउनाले भयम हामी तगडा ।।
जति सम्झ्यो उति लामो सम्झनाका धारा ।
धन्य धन्य बिश्व निकेतन नेपालको तारा ।।