Posted by: world_map December 13, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!! मेरो अचेल कामको चटारो भएर चौतारीमा आउन नभ्याएको हो, ठूली नेपाल गएकीले मात्र होइन। ;) अझै केही हप्ता धेरै उपस्थिति जनाउन असमर्थ हुने व्यहोरा पनि जानकारी गराउन चाहन्छु। कथाहरू चैं फुर्सदमा पढेर कमेन्ट गरम्ला। लौ त गाम्लेहरू, रमाइलो गरम्। गरम् गरम् , चाये गरम् । :) गालेलाई धन्यवाद राम्रो चौतारीको लागि। ट्याम पाको बेलामा चियाउने काम चैं गर्नेछु।
Read Full Discussion Thread for this article