Posted by: miss_ me December 13, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
हैन नाम भन्न पा'छैन टुप्लुक्कै लुन्टे आइपुगेछ। अब फेरि नहलाउ है लुन्टु बाबु ल! तिमी नहुदा शुन्य हुन्छ नि। बरु जो छुकै होउ तिमी मलाइ मतलव छैन । कसैले 'तिमी को हो लुन्तु?भनेर सोध्यो भने म मिस दिदीको स्यानो भाइ हु भनि दिनु ल :D :D
Read Full Discussion Thread for this article