Posted by: miss_ me December 13, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
यो पनि राम्रो रे'छ । मलाइ त कुन चाँहि हुम जस्तो लागि सक्यो्। अळि कति मिलेको छैन दुबै फोटोमा तिरु र प्रिति दुबैले देखेको छ नि मेरो फोटो है किन मिलाउन सकेन त?? हरि तिमी नि टिका लाएर आउन राम्रो फोटो बनाउने भ'सि हे हे नमेले भेटाको फोटो त जुरेली को हो है
Read Full Discussion Thread for this article