Posted by: Rahuldai December 13, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
वा वा ! वा वा! चना तरकारी को प्रतिभालाइ मानें बा, मानें । मन्जु मिसले त के हेर्नु हुन्छ होला र यो धागो, मन्जु मिसका चेलाहरु थुप्रो छन यो साझामा, तीनले मन पराएकाछन क्यारे । सम्झनुस् त मन्जु मिसले साप सँग गाली नगेर्को भए, आज ताली खान पाउनुहुन्थ्यो । आज चना तरकारी सँग ताली नि खैरहनु भाको छ नि होइन । मलाई मन्जु मिस् ले गाली गरेको कहाँनी त अझ कहाँली लाग्दो छ, मैले अज भन्दा पहिल नै यो धागो मा पोस्ट गरी सकेको छु । कृपया यो धागो सँग नाता चाँही न तोड्नु होला । चना तरकारीको स्वाद हामीलाई न मिठो लागेको छ, जिब्रो नै फेर्नु पर्ला फेरी । अस्तु!
Read Full Discussion Thread for this article