"/>
Posted by: Rahuldai December 13, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
पुन: सबै आदरणीय पाठकहरुमा कृतज्ञता जाहेर गर्दछु ।कथा मन पराइ दिनु भो । आफ्नो सानो प्रयासमा पाएको टिप्पणीहरु बाट प्रेरणाका पुन्जहरु पाएको छु । काल्पनिक नै भए नि जीवन भोगाइका केही वास्तविक्ताहरु शब्दहरु मा उनेको मात्र हो । यो नियती यो बिसँगती अनि यो पीडा ब्यथा धेरैले भोगेका र भोग्न सक्ने घाटनाक्रम हरु हुन् । Macho जी,Camoflaged जी,Birkhe जी, gautam जी, general जी, Vata-ta-ta जी, Dadagiri जी,Slackdemicजी, Casino जी, lakh_ma-ekजी,Khadge जी,Nepal ko chhoro जी, HETTERIKA जी, Pretty जी अनि बाकी अनाम ब्यक्तिहरुमा पुन्: अभार ब्यक्त गर्दै तपाईंहरुको अभिब्यक्ती लाइ मार्ग निर्देशन को रुप म लिने प्रण गर्दछु । अस्तु!
Read Full Discussion Thread for this article