Posted by: hetterika!! December 13, 2006
Login in to Rate this Post:
0
?
हैन पून्टे दाई, तपाईं नि बेपत्ता हुनु भा थ्यो त । त्यही चिठ्ठी लेख्न ला भएर फुर्सत न भा हो क्या हो? नमस्ते गरें है, नमस्ते दिवस रे आज चौतारीमा :)