Posted by: Yahoooooo December 13, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
नमस्ते नमस्ते सबैलाइ धनुष्टङ्कार नमस्ते है ! ओहो टाउको पनि कति गरुङ्गो भच, साउको कामले टाउको ठड्याउनै पा हैन भन्या । फेरि यो बर्ख को अन्तिम भन्या झन सारै गाह्रो हुँदो रच । चौतारो पनि कता कता पुग्या हो आफैलाइ नौलो लाउन थाल्यो भुन्या । धन्नै-धन्नै मध्य भागमा आइ पुगेछ तेहै पनि गालब लाइ धेरै धेरै धन्यबात चौतारी चिनेको मा । लौ तिम्रा पनि सन्तानले डाँडा काँडा ढाकुन् !! अरु कस्कस्को के के छ पढ्न चाइ पाएको छैन है । पछि एक मुस्ट दिम्ला पढे पछि । ल त यो किलाको टाउकोले झट्कार्न थाल्यो म चै लागे है आउदा जाँदा लाम्ला पिरती । साच्चै यो चित्रे हरायो भन्या । कि ठुलि गा पिरले नेपाल तिरै लाग्यो सुटुक्क :::)
Read Full Discussion Thread for this article