Posted by: gwanche December 13, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
यता त बसी बसाइ न हो गोताएँ जी,चलीरा'छ! चित्रे त हिजो हो कि अस्ती दमक (डब्लिन) को ठाउँ ठाउँको भित्ताहरुमा ठुलि को चित्र (graffiti ) बनाउँदै गरेको देखिएको थ्यो भुन्ने हल्ला चलिरा'छ । हो कि हैन था छैन्, आखिर हल्लई हल्लाको देश न हो!
Read Full Discussion Thread for this article