Posted by: Gautam B. December 13, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
मैले पनि एक राउण्ड नमस्कार फर्काएँ ग्वाँचे। मेरो हालखबर ठिकै छ, अनि आफ्नु पनि राम्रै होला के रे। अचेल चित्रे कता हिनेछ? ठूल्नानी नभ'को भ'र पो हो कि चित्रे नआको?
Read Full Discussion Thread for this article