Posted by: krk_nepali December 13, 2006
गोलमालबाट 1
Login in to Rate this Post:     0       ?        
मैले मित्र शिव प्रकाशको हास्यब्यङ्ग्य संग्रह गोलमालको समीक्षा पनि लेखेको थिए । गोलमालमा उनले जीवका दुःख र पीडाहरुलाई अनि घरदेश छोडेर परदेशमा बस्दा भोग्नु परेका कष्ठ र कठिनाइहरुलाई कलात्मक ढंगले हास्यमा उतारका छन् । वास्तवमा पीडालाई हास्यमा उतार्नु सजिलो पनि छैन । यस्तै यस्तै कविताहरुको संग्रह गोलमालभित्रका कविताहरु क्रमशः यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ श्रद्धेय पाठकहरुबाट लेखकले न्यायो माया र हौसला पाउँने छ । साथै स्वस्थ र सभ्य प्रतिकृया सधैं मननीय पनि हुनेछ ।
Read Full Discussion Thread for this article